हेटौंडामा राप्रपाको मतले शीर्ष दलमा तरंग

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिहले मतान्तर लम्ब्याएका छन् । सोमबार सांझसम्म १९० मतले अगाडि रहेकी लामालाई रातभरको मतगणनामा दीपकले १९८ मतले पछि पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको २२ हजार ८५३ मतगणना गर्दा राप्रपाका दीपकले ८ हजार २६५ मत पाएका छन् … Continue reading हेटौंडामा राप्रपाको मतले शीर्ष दलमा तरंग